+#~ msgid ""
+#~ "WMV (Windows Media Video) 1 (useable with MPEG TS, MPEG1, ASF and OGG)"
+#~ msgstr "WMV (विण्डोज मिडिया प्लेयर) १ (MPEG TS, MPEG1, ASF र OGG सँग उपयोगि)"
+
+#~ msgid ""
+#~ "WMV (Windows Media Video) 2 (useable with MPEG TS, MPEG1, ASF and OGG)"
+#~ msgstr "WMV (विण्डोज मिडिया प्लेयर) २ (MPEG TS, MPEG1, ASF र OGG सँग उपयोगि)"
+
+#~ msgid ""
+#~ "MJPEG consists of a series of JPEG pictures (useable with MPEG TS, MPEG1, "
+#~ "ASF and OGG)"
+#~ msgstr ""
+#~ "MJPEG ले JPEG तस्विरको श्रृङ्खला समावेश गर्दछ (MPEG TS, MPEG1, ASF र OGG सँग "
+#~ "उपयोगि)"
+
+#~ msgid ""
+#~ "Theora is a free general-purpose codec (useable with MPEG TS and OGG)"
+#~ msgstr "थेवरा एउटा स्वतन्त्र साधारण उद्देश्यको कोडेक हो । (MPEG TS र OGG सँग उपयोगि)"
+
+#~ msgid ""
+#~ "Dummy codec (do not transcode, useable with all encapsulation formats)"
+#~ msgstr "डम्मी कोडेक (ट्रान्सकोड नगर्नुहोस्, सबै इन्क्याप्सुलेसन ढाँचामा उपयोगि)"
+
+#~ msgid ""
+#~ "The standard MPEG audio (1/2) format (useable with MPEG PS, MPEG TS, "
+#~ "MPEG1, ASF, OGG and RAW)"
+#~ msgstr ""
+#~ "मानक MPEG अडियो (1/2) ढाँचा (MPEG PS, MPEG TS, MPEG1, ASF, OGG र RAW सँग "
+#~ "उपयोगि)"
+
+#~ msgid ""
+#~ "MPEG Audio Layer 3 (useable with MPEG PS, MPEG TS, MPEG1, ASF, OGG and "
+#~ "RAW)"
+#~ msgstr "MPEG अडियो तह ३ (MPEG PS, MPEG TS, MPEG1, ASF, OGG र RAW सँग उपयोगि)"
+
+#~ msgid "Audio format for MPEG4 (useable with MPEG TS and MPEG4)"
+#~ msgstr "MPEG4 का लागि अडियो ढाँचा (MPEG TS र MPEG4 सँग उपयोगि)"
+
+#~ msgid ""
+#~ "DVD audio format (useable with MPEG PS, MPEG TS, MPEG1, ASF, OGG and RAW)"
+#~ msgstr "DVD अडियो ढाँचा (MPEG PS, MPEG TS, MPEG1, ASF, OGG र RAW सँग उपयोगि)"
+
+#~ msgid "Vorbis is a free audio codec (useable with OGG)"
+#~ msgstr "भर्बिस एउटा स्वतन्त्र कोडेक हो (OGG सँग उपयोगि)"
+
+#~ msgid "FLAC is a lossless audio codec (useable with OGG and RAW)"
+#~ msgstr "FLAC एउटा नोक्सानी रहित अडियो कोडेक हो (OGG र RAW सँग उपयोगि)"
+
+#~ msgid ""
+#~ "A free audio codec dedicated to compression of voice (useable with OGG)"
+#~ msgstr "आवाज सङ्कुचन गर्न लक्षित एउटा स्वतन्त्र अडियो कोडेक (OGG सँग उपयोगि)"
+
+#~ msgid "Uncompressed audio samples (useable with WAV)"
+#~ msgstr "असङ्कुचन गरिएको अडियो नमूना (WAV सँग उपयोगि)"
+
+#~ msgid "MPEG Program Stream"
+#~ msgstr "MPEG कार्यक्रम प्रवाह"
+
+#~ msgid "MPEG Transport Stream"
+#~ msgstr "MPEG वाहन प्रवाह"
+
+#~ msgid "MPEG 1 Format"
+#~ msgstr "MPEG 1 ढाँचा"
+
+#~ msgid ""
+#~ "Enter the local addresses you want to listen requests on. Do not enter "
+#~ "anything if you want to listen on all the network interfaces. This is "
+#~ "generally the best thing to do. Other computers can then access the "
+#~ "stream at http://yourip:8080 by default."
+#~ msgstr ""
+#~ "तपाईँले अनुरोध गरेर सुन्न चाहनु भएको स्थानिय ठेगाना प्रविष्ट गर्नुहोस् । सबै सञ्जाल "
+#~ "इन्टरफेसमा सुन्न चाहनुहुन्छ भने केहि पनि प्रविष्ट नगर्नुहोस् । सामान्यतया यो राम्रो कुरा "
+#~ "हो । अन्य कम्प्युटरले त्यस पछि पूर्वनिर्धारित रूपमा http://yourip:8080 मा प्रवाह पहुँच "
+#~ "गर्न सक्दछ ।"
+
+#~ msgid ""
+#~ "Use this to stream to several computers. This method is not the most "
+#~ "efficient, as the server needs to send the stream several times, but "
+#~ "generally the most compatible"
+#~ msgstr ""
+#~ "धेरै कम्प्युटरमा प्रवाह गर्न यसको प्रयोग गर्नुहोस् । सर्भरलाई प्रवाह धेरै पटक पठाउन परेको "
+#~ "अवस्थामा यो विधि त्यति दक्ष हुदैन तर सामान्यतया यो धेरै उपयुक्त हुन्छ ।"
+
+#~ msgid ""
+#~ "Enter the local addresses you want to listen requests on. Do not enter "
+#~ "anything if you want to listen on all the network interfaces. This is "
+#~ "generally the best thing to do. Other computers can then access the "
+#~ "stream at mms://yourip:8080 by default."
+#~ msgstr ""
+#~ "तपाईँले अनुरोध गरेर सुन्न चाहनु भएको स्थानिय ठेगाना प्रविष्ट गर्नुहोस् । सबै सञ्जाल "
+#~ "इन्टरफेसमा सुन्न चाहनुहुन्छ भने केहि पनि प्रविष्ट नगर्नुहोस् । सामान्यतया यो राम्रो कुरा "
+#~ "हो । अन्य कम्प्युटरले त्यस पछि पूर्वनिर्धारित रूपमा mms://yourip:8080 मा प्रवाह पहुँच "
+#~ "गर्न सक्दछ ।"
+
+#~ msgid ""
+#~ "Use this to stream to several computers using the Microsoft MMS protocol. "
+#~ "This protocol is used as transport method by many Microsoft's softwares. "
+#~ "Note that only a small part of the MMS protocol is supported (MMS "
+#~ "encapsulated in HTTP)."
+#~ msgstr ""
+#~ "माइक्रोसफ्ट MMS प्रोटोकल प्रयोग गरेर धेरै कम्प्युटरमा प्रवाह गर्न यसको प्रयोग गर्नुहोस् । "
+#~ "यो प्रोटोकल धेरै माइक्रोसफ्टको सफ्टवेयरद्वारा वाहनको रूपमा प्रयोग गरिन्छ । MMS "
+#~ "प्रोटोकलको सानो अंश मात्र समर्थन गरिने कुरा याद राख्नुहोस् (HTTP MMS इनक्याप्सुलेट "
+#~ "गरिएको)"
+
+#~ msgid "Enter the address of the computer to stream to."
+#~ msgstr "यसमा प्रवाह गर्न कम्प्युटरको ठेगाना प्रविष्ट गर्नुहोस्"
+
+#~ msgid "Use this to stream to a single computer."
+#~ msgstr "एकल कम्प्युटरमा प्रवाह गर्न यसको प्रयोग गर्नुहोस्"
+
+#~ msgid ""
+#~ "Enter the multicast address to stream to in this field. This must be an "
+#~ "IP address between 224.0.0.0 and 239.255.255.255. For a private use, "
+#~ "enter an address beginning with 239.255."
+#~ msgstr ""
+#~ "यो फिल्डमा प्रवाह गर्न मल्टिकास्ट ठेगाना प्रविष्ट गर्नुहोस् । यो 224.0.0.0 र "
+#~ "239.255.255.255 बिचमा IP ठेगना हुनु पर्दछ । व्यक्तिगत प्रयोगका लागि, 239.255 सँग "
+#~ "सुरु हुने एउटा ठेगाना प्रविष्ट गर्नुहोस् ।"
+
+#~ msgid ""
+#~ "Use this to stream to a dynamic group of computers on a multicast-enabled "
+#~ "network. This is the most efficient method to stream to several "
+#~ "computers, but it won't work over the Internet."
+#~ msgstr ""
+#~ "मल्टिकास्ट सक्षम पारिएको सञ्जालमा कम्प्युटरको गतिशील समूहमा प्रवाह गर्न यसको प्रयोग "
+#~ "गर्नुहोस् । धेरै कम्प्युटरमा प्रवाह गर्न यो धेरै उपयुक्त विधि हो तर इन्टरनेटमा यसले काम "
+#~ "गर्न सक्दैन ।"
+
+#~ msgid ""
+#~ "Use this to stream to a single computer. RTP headers will be added to the "
+#~ "stream"
+#~ msgstr "एकल कम्प्युटरमा प्रवाह गर्न यसको प्रयोग गर्नुहोस् । RTP हेडर प्रवाहमा थप गरिन्छ"
+
+#~ msgid ""
+#~ "Use this to stream to a dynamic group of computers on a multicast-enabled "
+#~ "network. This is the most efficient method to stream to several "
+#~ "computers, but it won't work over Internet. RTP headers will be added to "
+#~ "the stream"
+#~ msgstr ""
+#~ "मल्टिकास्ट सक्षम पारिएको सञ्जालमा कम्प्युटरको गतिशील समूहमा प्रवाह गर्न यसको प्रयोग "
+#~ "गर्नुहोस् । धेरै कम्प्युटरमा प्रवाह गर्न यो धेरै उपयुक्त विधि हो तर इन्टरनेटमा यसले काम "
+#~ "गर्न सक्दैन । प्रवाहमा RTP हेडरहरू थप गरिन्छ ।"
+
+#~ msgid "Back"
+#~ msgstr "पछाडि"
+
+#~ msgid "Streaming/Transcoding Wizard"
+#~ msgstr "प्रवाह/ट्रान्सकोडिङ विजार्ड"
+
+#~ msgid ""
+#~ "This wizard allows to configure simple streaming or transcoding setups."
+#~ msgstr "साधारण प्रवाह वा ट्रान्सकोडिङ सेटअप कन्फिगर गर्न यो विजार्डले अनुमति दिन्छ ।"
+
+#~ msgid "More Info"
+#~ msgstr "बढि जानकारी"
+
+#~ msgid ""
+#~ "This wizard only gives access to a small subset of VLC's streaming and "
+#~ "transcoding capabilities. The Open and 'Saving/Streaming' dialogs will "
+#~ "give access to more features."
+#~ msgstr ""
+#~ "यो विजार्डले ट्रान्सकोडिङ क्षमता र VLC प्रवाहको सानो सबसेट पहुँच गर्न दिन्छ । खोल्ने र "
+#~ "'बचत/प्रवाह' संवादले बढि सुविधामा पहुँच गर्न दिन्छ ।"
+
+#~ msgid "Stream to network"
+#~ msgstr "सञ्जालमा प्रवाह"
+
+#~ msgid "Transcode/Save to file"
+#~ msgstr "फाइलमा ट्रान्सकोड/बचत गर्नुहोस्"
+
+#~ msgid "Choose input"
+#~ msgstr "आगत छनोट गर्नुहोस्"
+
+#~ msgid "Choose here your input stream."
+#~ msgstr "तपाईँको आगत प्रवाह यहाँ छनोट गर्नुहोस्"
+
+#~ msgid "Select a stream"
+#~ msgstr "प्रवाह चयन गर्नुहोस्"
+
+#~ msgid "Existing playlist item"
+#~ msgstr "अवस्थित बजाउने सूची वस्तु"
+
+#~ msgid "Choose..."
+#~ msgstr "छनोट गर्नुहोस्..."
+
+#~ msgid "Partial Extract"
+#~ msgstr "आंशिक निस्काशन"
+
+#~ msgid ""
+#~ "This can be used to read only a part of the stream. It must be possible "
+#~ "to control the incoming stream (for example, a file or a disc, but not an "
+#~ "UDP network stream.) The starting and ending times can be given in "
+#~ "seconds."
+#~ msgstr ""
+#~ "यसलाई प्रवाहको भाग मात्र पढ्न प्रयोग गर्न सकिन्छ । आगमन प्रवाह नियन्त्रण गर्न सम्भव "
+#~ "हुनु पर्दछ (उदाहरणका लागि, फाइल, डिस्क तर UDP सञ्जाल प्रवाह) । सुरुआती र समाप्ति "
+#~ "समयलाई सेकेन्डमा दिन सकिन्छ ।"
+
+#~ msgid "From"
+#~ msgstr "बाट"
+
+#~ msgid "To"
+#~ msgstr "लाई"
+
+#~ msgid "This page allows to select how the input stream will be sent."
+#~ msgstr "यो पृष्ठले कसरि आगत प्रवाह पठाउने भनि चयन गर्न अनुमति दिन्छ ।"
+
+#~ msgid "Destination"
+#~ msgstr "गन्तव्य"
+
+#~ msgid "Streaming method"
+#~ msgstr "प्रवाह विधि"
+
+#~ msgid "Address of the computer to stream to."
+#~ msgstr "यसमा प्रवाह गर्न कम्प्युटरको ठेगाना"
+
+#~ msgid "UDP Unicast"
+#~ msgstr "UDP युनिकास्ट"
+
+#~ msgid "UDP Multicast"
+#~ msgstr "UDP मल्टिकास्ट"
+
+#~ msgid "Transcode"
+#~ msgstr "ट्रान्सकोड"
+
+#~ msgid ""
+#~ "This page allows to change the compression format of the audio or video "
+#~ "tracks. To change only the container format, proceed to next page."
+#~ msgstr ""
+#~ "यो पृष्ठले अडियो वा भिडियो ट्रयाकको सङ्कुचन ढाँचा परिवर्तन गर्न अनुमति दिन्छ । कन्टेनर "
+#~ "ढाँचा मात्र परिवर्तन गर्न पछिल्लो पृष्ठमा अगाडि बढ्नुहोस् ।"
+
+#~ msgid "Transcode audio"
+#~ msgstr "ट्रान्सकोड अडियो"
+
+#~ msgid "Transcode video"
+#~ msgstr "ट्रान्सकोड भिडियो"
+
+#~ msgid ""
+#~ "Enabling this allows to transcode the audio track if one is present in "
+#~ "the stream."
+#~ msgstr ""
+#~ "यदि प्रवाहमा एउटा छ भने यसलाई सक्षम पार्दा अडियो ट्रयाक ट्रान्सकोड गर्न अनुमति "
+#~ "दिन्छ ।"
+
+#~ msgid ""
+#~ "Enabling this allows to transcode the video track if one is present in "
+#~ "the stream."
+#~ msgstr ""
+#~ "यदि प्रवाहमा एउटा छ भने यसलाई सक्षम पार्दा भिडियो ट्रयाक ट्रान्सकोड गर्न अनुमति "
+#~ "दिन्छ ।"
+
+#~ msgid "Encapsulation format"
+#~ msgstr "इन्क्याप्सुलेसन ढाँचा"
+
+#~ msgid ""
+#~ "This page allows to select how the stream will be encapsulated. Depending "
+#~ "on previously chosen settings all formats won't be available."
+#~ msgstr ""
+#~ "यो पृष्ठले प्रवाहलाई इनक्याप्सुलेट गर्नका लागि चयन गर्न अनुमति दिन्छ । पहिले नै छनोट "
+#~ "गरिएको सेटिङमा आधारित भएर सबै ढाँचा उपलब्ध हुदैन ।"
+
+#~ msgid "Additional streaming options"
+#~ msgstr "थप प्रवाह विकल्प"
+
+#~ msgid "In this page, a few additional streaming parameters can be set."
+#~ msgstr "यो पृष्ठमा, केहि थप प्रवाह परिमितिहरू सेट गर्न सकिन्छ ।"
+
+#~ msgid "Time-To-Live (TTL)"
+#~ msgstr "लाइभ हुने समय (TTL)"
+
+#~ msgid "SAP Announce"
+#~ msgstr "SAP घोषणा"
+
+#~ msgid "Local playback"
+#~ msgstr "स्थानिय प्लेब्याक"
+
+#~ msgid "Additional transcode options"
+#~ msgstr "थप ट्रान्सकोड विकल्प"
+
+#~ msgid "In this page, a few additional transcoding parameters can be set."
+#~ msgstr "यो पृष्ठमा, केहि थप ट्रान्सकोडिङ परिमिति सेट गर्न सकिन्छ ।"
+
+#~ msgid "Select the file to save to"
+#~ msgstr "यसमा बचत गर्न फाइल चयन गर्नुहोस्"
+
+#~ msgid ""
+#~ "This page lists all the settings.Click \"Finish\" to start streaming or "
+#~ "transcoding."
+#~ msgstr ""
+#~ "यो पृष्ठले सबै सेटिङलाई सूचीकृत गर्दछ । प्रवाह वा ट्रान्सकोडिङ सुरु गर्न \"Finish\" मा "
+#~ "क्लिक गर्नुहोस् ।"
+
+#~ msgid "Summary"
+#~ msgstr "सारांश"
+
+#~ msgid "Encap. format"
+#~ msgstr "इन्क्याप ढाँचा"
+
+#~ msgid "Input stream"
+#~ msgstr "आगत प्रवाह"
+
+#~ msgid "Save file to"
+#~ msgstr "यसमा फाइल बचत गर्नुहोस्"
+
+#~ msgid "No input selected"
+#~ msgstr "आगत चयन गरिएको छैन"
+
+#~ msgid ""
+#~ "No new stream or valid playlist item has been selected.\n"
+#~ "\n"
+#~ "Choose one before going to the next page."
+#~ msgstr ""
+#~ "नयाँ वैध बजाउने सूची वस्तु चयन गरिएको छैन ।\n"
+#~ "\n"
+#~ "पछिल्लो पृष्ठमा जानु अगाडि एउटा छनोट गर्नुहोस् ।"
+
+#~ msgid "No valid destination"
+#~ msgstr "वैध गन्तव्य छैन"
+
+#~ msgid ""
+#~ "A valid destination has to be selected Enter either a Unicast-IP or a "
+#~ "Multicast-IP.\n"
+#~ "\n"
+#~ "If you don't know what this means, have a look at the VLC Streaming HOWTO "
+#~ "and the help texts in this window."
+#~ msgstr ""
+#~ "एउटा वैध गन्तव्य चयन गर्नु पर्दछ, युनिकास्ट-IP वा मल्टिकास्ट-IP प्रविष्ट गर्नुहोस् ।\n"
+#~ "\n"
+#~ "यदि तपाईँलाई यसको अर्थ थाहा भएन भने, यो सञ्झ्यालमा मद्दत पाठ र VLC प्रवाह HOWTO "
+#~ "मा खोजी गर्नुहोस् ।"
+
+#~ msgid ""
+#~ "The chosen codecs are not compatible with each other. For example: It is "
+#~ "impossibleto mix uncompressed audio with any video codec.\n"
+#~ "\n"
+#~ "Correct your selection and try again."
+#~ msgstr ""
+#~ "यदि छनोट गरिएका कोडेकहरू एक अर्कामा मिल्दो छैन । उदाहरणका लागि: कुनै भिडियो "
+#~ "कोडेकसँग असङ्कुचन गरिएको अडियो मिश्रण गर्न असम्भव हुन्छ ।\n"
+#~ "\n"
+#~ "तपाईँको चयन सुधार गर्नुहोस् र पुन: प्रयास गर्नुहोस् ।"
+
+#~ msgid "Select the directory to save to"
+#~ msgstr "यसमा बचत गर्न डाइरेक्टरी चयन गर्नुहोस्"
+
+#~ msgid "No folder selected"
+#~ msgstr "फोल्डर चयन गरिएको छैन"
+
+#~ msgid "A directory where to save the files has to be selected."
+#~ msgstr "फाइलहरू बचत गर्ने डाइरेक्टरी चयन गरिएको हुनुपर्दछ"
+
+#~ msgid ""
+#~ "Enter either a valid path or use the \"Choose...\" button to select a "
+#~ "location."
+#~ msgstr ""
+#~ "वैध मार्ग प्रविष्ट गर्नु पर्दछ वा स्थान चयन गर्न \"Choose...\" बटन प्रयोग गर्नुहोस्"
+
+#~ msgid "No file selected"
+#~ msgstr "फाइल चयन गरिएको छैन"
+
+#~ msgid "A file where to save the stream has to be selected."
+#~ msgstr "प्रवाह बचत गर्ने फाइल चयन गर्नुपर्दछ"
+
+#~ msgid ""
+#~ "Enter either a valid path or use the \"Choose\" button to select a "
+#~ "location."
+#~ msgstr ""
+#~ "वैध मार्ग प्रविष्ट गर्नुपर्दछ वा स्थान चयन गर्न \"Choose\" बटन प्रयोग गर्न सक्नुहुन्छ ।"
+
+#~ msgid "Finish"
+#~ msgstr "समाप्त"
+
+#~ msgid "%i items"
+#~ msgstr "%i वस्तु"
+
+#~ msgid "yes"
+#~ msgstr "हो"
+
+#~ msgid "no"
+#~ msgstr "होइन"
+
+#~ msgid "yes: from %@ to %@ secs"
+#~ msgstr "हो: %@ बाट %@ से लाई"
+
+#~ msgid "yes: %@ @ %@ kb/s"
+#~ msgstr "हो: %@ @ %@ kb/s"
+
+#~ msgid "This allows to stream on a network."
+#~ msgstr "यसले सञ्जालमा प्रवाह गर्न अनुमति दिन्छ"
+
+#~ msgid ""
+#~ "This allows to save a stream to a file. The can be reencoded on the fly. "
+#~ "Whatever VLC can read can be saved.\n"
+#~ "Please note that VLC is not very suited for file to file transcoding. Its "
+#~ "transcoding features are however useful to save network streams, for "
+#~ "example."
+#~ msgstr ""
+#~ "यसले फाइलमा प्रवाह बचत गर्न अनुमति दिन्छ । यसलाई फ्लाइमा पुन: सङ्केतन गर्न सकिन्छ । "
+#~ "VLC ले पढ्न सक्ने सबैलाई बचत गर्न सकिन्छ ।\n"
+#~ "फाइलबाट फाइल ट्रान्सकोडिङका लागि VLC धेरै उपयुक्त हुदैन भन्ने याद राख्नुहोस् । यद्यपि "
+#~ "सञ्जाल प्रवाह बचत गर्न ट्रान्सकोडिङ सुविधा उपयोगि हुन्छ ।"
+
+#~ msgid "Select your audio codec. Click one to get more information."
+#~ msgstr ""
+#~ "तपाईँको अडियो कोडेक चयन गर्नुहोस् । बढि जानकारी प्राप्त गर्न एउटा क्लिक गर्नुहोस्"
+
+#~ msgid "Select your video codec. Click one to get more information."
+#~ msgstr ""
+#~ "तपाईँको भिडियो कोडेक चयन गर्नुहोस् । बढि जानकारी प्राप्त गर्न एउटा क्लिक गर्नुहोस्"
+
+#~ msgid ""
+#~ "This allows to define the TTL (Time-To-Live) of the stream. This "
+#~ "parameter is the maximum number of routers your stream can go through. If "
+#~ "you don't know what it means, or if you want to stream on your local "
+#~ "network only, leave this setting to 1."
+#~ msgstr ""
+#~ "यसले प्रवाहको TTL (लाइभ हुने समय) परिभाषित गर्न अनुमति दिन्छ । यो परिमिति तपाईँको "
+#~ "प्रवाह जान सक्ने राउटरको अधिकतम नम्बर हो । यदि तपाईँलाई यसको अर्थ थाहाँ छैन भने वा "
+#~ "यदि तपाईँको स्थानिय सञ्जालमा मात्र प्रवाह गर्न चाहनुहुन्छ भने यो स्ट्रिङलाई १ मा "
+#~ "छोड्नुहोस् ।"
+
+#~ msgid ""
+#~ "When streaming using UDP, the streams can be announced using the SAP/SDP "
+#~ "announcing protocol. This way, the clients won't have to type in the "
+#~ "multicast address, it will appear in their playlist if they enable the "
+#~ "SAP extra interface.\n"
+#~ "If you want to give a name to your stream, enter it here, else, a default "
+#~ "name will be used."
+#~ msgstr ""
+#~ "प्रवाहले UDP प्रयोग गर्दा, प्रवाहले SAP/SDP घोषणा प्रोटोकल प्रयोग गरेर घोषणा गर्न "
+#~ "पनि सक्दछ । यो तरिकाले, ग्राहकले मल्टिकास्ट ठेगानामा टाइप गर्नु पर्दैन, यदि तिनिहरूले "
+#~ "SAP अतिरिक्त इन्टरफेस सक्षम पारेमा यो तिनिहरूको बजाउने सूचीमा देखा पर्दछ ।\n"
+#~ "यदि तपाईँको प्रवाहमा नाम दिन चाहनुहुन्छ भने यसलाई यहाँ प्रविष्ट गर्नुहोस्, अन्यथा "
+#~ "पूर्वनिर्धारित नामको प्रयोग गरिन्छ ।"
+
+#~ msgid ""
+#~ "When this option is enabled, the stream will be both played and "
+#~ "transcoded/streamed.\n"
+#~ "\n"
+#~ "Note that this requires much more CPU power than simple transcoding or "
+#~ "streaming."
+#~ msgstr ""
+#~ "यो विकल्प सक्षम पारिएमा, प्रवाहलाई बजाइन्छ र ट्रान्सकोडिड/प्रवाहित गरिन्छ ।\n"
+#~ "\n"
+#~ "साधारण ट्रान्सकोडिङ वा प्रवाहका लागि भन्दा यसलाई बढि CPU शक्ति आवश्यक पर्दछ भन्ने "
+#~ "याद राख्नुहोस् ।"